बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

इरान विमान दुर्घटना: १७६ जनाको मृत्यु

इरान विमान दुर्घटना: १७६ जनाको मृत्यु

पौष २३ काठमाडौं १८० यात्रु बोकेको युक्रेनको बोइङ ७३७ विमान इरानमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १७६ जनाको मृत्यु भएको छ ।

इरानको राजधानी तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने वित्तिकै विमान दुर्घटनामा परेको हो ।

विमान दुर्घटनामा परेको विमानस्थल नजिकैको क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको छ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend