बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

नेपालमा बसेर चीनमा अपराध गर्ने १२२ जनालाई लिन चिनियाँ चाटर्ड विमान त्रिभुवन विमानस्थलमा

नेपालमा बसेर चीनमा अपराध गर्ने १२२ जनालाई लिन चिनियाँ चाटर्ड विमान त्रिभुवन विमानस्थलमा

पौष २३ काठमाडौं नेपालमा बसेर चीनमा अपराध गर्ने १२२ चिनियाँलाई चीन लैजानका लागि दुइवटा चिनियाँ चाटर्ड विमान त्रिभुवन विमानस्थलमा आइपुगेका छन्। उनीहरुलाई बुधबार साँझ सात बजे लैजाने तयारी भएको छ ।

चिनियाँहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले पुस ७ गते मनमैंजु, बाँसबारी र बूढानीलकण्ठका १० वटा घरमा छापा मारेर पक्राउ गरेको थियो ।

उनीहरूलाई नेपालबाट चीन फिर्ता गर्नका लागि अध्यागमन विभागको जिम्मा लगाइएको थियो । अध्यामगनले पनि उनीहरुलाई चार वर्ष नेपाल आउन प्रतिबन्ध लगाउँदै हजार र केहीलाई २ हजारका दरले जरिवाना गरेको थियो ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend