logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • मधेश प्रदेशः सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै

    मधेश प्रदेशः सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै

    1.5K
    Shares
    मधेश प्रदेशः सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै

    जनकपुरधाम। मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।

    प्रदेश प्रमुख हरिशंकर मिश्रले आज दिउँसो तीन बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिालयले जानकारी दिएको छ।

    गत पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend