
पौष २४ काठमाडौं सुनको मूल्य प्रतितोला हजार रुपैयाँ घटेको छ। बुधबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ७५ हजार २ सयमा कारोबार भएको छ।
केहि समययता सुनको मूल्य लगातार बढिरहेको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend