मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

अवैध उत्खननको विरोध गरेको भन्दै टिपरले किचेर हत्या गर्ने क्रसर संचालक विपिन कुमार महतो पक्राउ

अवैध उत्खननको विरोध गरेको भन्दै टिपरले किचेर हत्या गर्ने क्रसर संचालक विपिन कुमार महतो पक्राउ

पौष २६ काठमाडौं नदी उत्खननको विरोध गर्ने धनुषाका दिलिप कुमार महतोको हत्या गरेको आरोपमा क्रसर संचालक विपिन कुमार महतो पक्राउ परेका छन्। मिल्स एरियास्थित ससुराली घरबाट शनिबार बिहान उनलाई पक्राउ गरिएको धनुषाका प्रहरीले जनाएको छ।

शुक्रवार विहान करिब ४ बजेको समयमा औरही नदीमा भइरहेको अवैध उत्खननलाई रोक्न जाँदा दिलिपलाई टिपरले किचेर हत्या गरिएको थियो । हत्यापछि परिवारजनले चुरियामाई बालुवा प्रशोधन केन्द्रका सञ्चालक विपिन महतोसहित स्थानीय प्रशासन, वडाध्यक्ष लगायतको संलग्नतामा हत्या गरिएको आरोप लगाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend