शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

ओमनका सुल्तान काबूस बिन सईदको निधन, ३ दिन राष्ट्रिय शोकको घोषणा

ओमनका सुल्तान काबूस बिन सईदको निधन, ३ दिन राष्ट्रिय शोकको घोषणा

पौष २६ काठमाडौं ओमनका राजा (सुल्तान) काबूस बिन सईदको निधन भएको छ । सुल्तान काबूसको शुक्रबार निधन भएको ओमनका मिडियाहरुले उल्लेख गरेका छन् ।

काबूसको निधनमा शनिबार तीन दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

सुल्तान काबूस ७९ वर्षका थिए । सन् १९७० मा आफ्नै पिताविरुद्ध ‘कू’ गरेर सत्तामा आएदेखि उनी निरन्तर सत्तामा थिए ।

सुल्तानको कार्यालयले लामो विरामीको कारण सुल्तानको मृत्यु भएको भने पनि उनी कुन विरामीले मरेका हुन् भन्ने बारे उल्लेख गरेको छैन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend