सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

भ्रष्ट नेतृत्वका कारण अपराधीहरूको विगविगी बढ्यो -रमेश खरेल (भिडियो सहित)

भ्रष्ट नेतृत्वका कारण अपराधीहरूको विगविगी बढ्यो -रमेश खरेल (भिडियो सहित)

सुनौलो नेपाल – नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले जुन ठाउँमा भ्रष्ट नेतृत्व हुन्छ त्यो ठाउँमा अपराधीहरूको विगविगी हुने र समाज सुधार हुन् कठिन हुने बताएका छन्।

साझा स्कुल अफ पब्लिक लिडरशीपमा “गैरकानूनी दबाबको पिडा” बिषयमा बोल्दै खरेलले भ्रष्टाचार हुने ठाउँमा अपराधी धेरै प्रवेश गर्ने र उनीहरुको सुरक्षा हुने भन्दै मुहान सफा हुनुपर्ने बताए। यदि मुहान सफा भएन भने तल जति कराए पनि केही नहुने बताए।

हेर्नुहोस सो कार्यक्रममा रमेश खरेलले गरेको सम्बोधनको पूर्ण भिडियो

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend