सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

नेपाल प्रहरीले माग्यो यति ठुलो संख्यामा इन्सपेक्टर र असई, यसरी दिनुहोस आवेदन (विज्ञापनसहित)

नेपाल प्रहरीले माग्यो यति ठुलो संख्यामा इन्सपेक्टर र असई, यसरी दिनुहोस आवेदन (विज्ञापनसहित)

माघ १ काठमाडौं प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा इन्सपेक्टर र असईको आवेदन माग गरेको छ। बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको हो । दुवै पदका लागि यही माघ ५ गते बिहान १० बजेदेखि फागुन ११ गत साँझ ५ बजेसम्म सार्वजनिक बिदाका दिनबाहशेक अन्य दिन दरखास्त दिन सूचनामा उल्लेख छ।

महानगरीय प्रहरी कार्यालय (रानीपोखरी काठमाडौं), प्रदेश १ प्रहरी कार्यालय (विराटनगर), प्रदेश २ प्रहरी कार्यालय (जनकपुर), बागमती प्रदेश प्रहरी कार्यालय (हेटौंडा), गण्डकी प्रदेश प्रहरी कार्यालय (पोखरा) प्रदेश ५ प्रहरी कार्यालय (दाङ), कर्णाली प्रदेश प्रहरी कार्यालय (सुर्खेत) सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय (दीपायल)मा आवेदन दिन सकिने छ।

योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend