मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

भरत दाहालको विश्लेषण: यसकारण खतरानाक छ एमसीसी

भरत दाहालको विश्लेषण: यसकारण खतरानाक छ एमसीसी

माघ २ काठमाडौं राजनीतिक विश्लेषक भरत दाहालले एमसीसी नेपालको हितमा नभएको बताएका छन्। सुनौलो नेपालसंग कुरा गर्दै दाहालले एमसीसी पारित भएको खण्डमा नेपालले धेरै कुरा गुमाउनुपर्ने बताए।

आर्थिक सहयोगको नाममा अगाडी बढाइएको भनिए पनि यो अमेरिकाको एकतर्फी स्वार्थका लागि आएकाले यसलाई पारित गर्ने नहुने उनको भनाइ थियो। यसले नेपालको कानुनलाई नै चुनौती दिंदै सम्पूर्ण काम उसकै निगरानीमा हुने र नेपाल सरकारले यसमा कुनै चासो राख्न नमिल्ने गरि सम्झौता भएकाले कुनै पनि हालतमा पारित हुन नहुने दाहालको धारणा थियो।

एमसीसी अमेरिकाले चीनको विरुद्धमा ल्याएको भन्दै उनले अरु कसैको स्वार्थका लागि नेपाली भुमि प्रयोग हुन नहुने उनले बताए। नेपालको बिकासमा चीनले देखाएको चासोदेखि झस्किएर अमेरिकाले चिनियाँ रेल नेपालमा आउन नदिन र चीनविरुद्ध आफ्ना गतिविधि संचालन गर्न नेपाली भुमि प्रयोग गर्न खोजेकोले नेपाल सरकार यसमा सचेत रहनुपर्ने उनको भनाइ छ।

प्रस्तुत छ दाहालसंग सुनौलो नेपालका लागि महेश पौडेलले गरेको कुराकानी:

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend