logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक : नयाँ युगको संकल्प दस्तावेजमाथि छलफल

    रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक : नयाँ युगको संकल्प दस्तावेजमाथि छलफल

    1.1K
    Shares
    रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक : नयाँ युगको संकल्प दस्तावेजमाथि छलफल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ ।

    सोमबार बिहान पार्टी स्थापना दिवस र ‘नयाँ युगको संकल्प’ नामक सैद्धान्तिक दस्तावेजबारे छलफल गर्न बैठक बसेको हो।

    रास्वपाको नीति तथा विचार विभागले तयार पारेको राजनीतिक दस्तावेजः ​​​​​​​सैद्धान्तिक मस्यौदामा पार्टीभित्र धेरै मतभेद रहेको छ। बैठकमा सहभागी एक केन्द्रीय सदस्य का अनुसार उक्त विषयमा आजको बैठकमा छलफल भइरहेको बताइएको छ ।

    रास्वपाका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले अनुसार असार ७ गतेको स्थापना दिनको बारेमा छलफल जानकारी दिए ।

    असार ७ गते साँझ ७ बजे सातै प्रदेशका ७७ जिल्लामा एक साथ ७७ पटक घन्टी बजाएर यात्रामा ऐक्यबद्धता जनाउन सभापति रवि लामिछानेले कार्यकर्तालई निर्देशन दिइसकेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend