शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

अभद्र व्यवहार गरेको भन्दै गायिका आस्था राउतविरुद्ध सुरक्षा जाँच गर्ने प्रहरी जवानले हालिन उजुरी

अभद्र व्यवहार गरेको भन्दै गायिका आस्था राउतविरुद्ध सुरक्षा जाँच गर्ने प्रहरी जवानले हालिन उजुरी

माघ ३ काठमाडौं विमानस्थलमा चेकजाँच गर्ने क्रममा गायिका आस्था राउतले आफूमाथि आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी छिन। श्रेष्ठले विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्ध उजुरी दिएकी हुन्।

विमानस्थलमा एक महिला प्रहरीले दुर्व्यवहार गरेको र अपशब्द प्रयोग गरेको भन्दै गायिका राउतले केही दिनअघि प्रहरीलाई गाली गर्दै फेसबुक लाइभ गरेकी थिइन् ।

भिडियोमा उनले प्रहरीले आफूलाई चेकजाँचका क्रममा ‘तँ’ भनेको आरोप लगाउँदै प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस कि फुलिस’ जस्ता शब्द प्रयोग गरेकी छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend