सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

एमसीसीबारे पार्टीले छिट्टै आवश्यक निर्णय लिन्छ: प्रवक्ता श्रेष्ठ

एमसीसीबारे पार्टीले छिट्टै आवश्यक निर्णय लिन्छ: प्रवक्ता श्रेष्ठ

माघ ४ काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीबारे छिट्टै निर्णय हुने बताएका छन्।

शनिबार म्याग्दीमा पत्रकारसंग कुरा गर्दै श्रेष्ठले एमसीसी बारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने बताएका हुन्।

उनले एमसीसीको बारेमा राष्ट्रियहितलाई केन्द्रमा राखेर मात्र निर्णय गरिने बताए। पार्टीको सचिवालयलाई यसबारे निर्णय गर्न निर्देशन भैसकेको र अब बस्ने सचिवालय बैठकले उपयुक्त निर्णय गर्ने उनको भनाई थियो।

राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारका क्रममा नेता श्रेष्ठ म्याग्दी पुगेका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend