बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

माघ ४ काठमाडौं प्रदेश २ सरकारले भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ। बलिदानी दिवसको अवसरमा बिदा दिइएको हो।

सिरहामा २०६३ साल माघ ५ गते रमेश महतोको ज्यान गएपछि शुरु भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई साल यता प्रदेश सरकारले बलिदानी दिवस ५ गते मनाउँदै आएको छ । यसै कारण भोलि ५ गते सार्वजनिक बिदा दिएको हो।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend