सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

लगातार तीन दिन सार्वजनिक विदा

लगातार तीन दिन सार्वजनिक विदा

माघ ५ काठमाडौं काभ्रेको रोशी गाउँपालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोनाम ल्होछारका अवसरमा गाउँपालिकाले विदा दिने भएको हो।

गाउँपालिका अध्यक्ष दलबहादुर लामाका अनुसार ‘सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको हो। उक्त अवसरमा विभिन्न कार्यक्रम गरिने लामाले बताए।

विभिन्न अवसरहरु पारेर स्थानिय सरकारले विदा दिने गरेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend