मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

नयाँ पश्चिमी बायुको प्रभाव: फेरी वर्षा हुने

नयाँ पश्चिमी बायुको प्रभाव: फेरी वर्षा हुने

माघ ५ काठमाडौं केहि दिन फेरी मौसममा बदली हुने भएको छ। आजदेखि मौसममा सुधार हुने भनिएपनि नयाँ पश्चिमी बायुको प्रभावले फेरि केही दिन बदली हुने भएको हो।

पश्चिमी बायुको प्रभावले देशका अघिकांश स्थानमा भोलिसम्म मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ। उपत्यकासहित पश्चिमका विभिन्न स्थानमा पानी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन्।

हाल देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहेको छ । राति देशको पूर्वी भू–भाग लगायत मध्य तथा पीश्चमी पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend