logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • उपचार गर्न आएकी महिला बलात्कृत, मेडिकल सञ्चालक प्रक्राउ

    उपचार गर्न आएकी महिला बलात्कृत, मेडिकल सञ्चालक प्रक्राउ

    4.9K
    Shares
    उपचार गर्न आएकी महिला बलात्कृत, मेडिकल सञ्चालक प्रक्राउ

    कञ्चनपुर । कञ्चनपुरमा ४५ वर्षीया एक महिलालाई जबरजस्ती करणीको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा जिल्लाको भिमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने ४६ वर्षीय हरक सिँह महरा रहेका छन्। उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

    खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलामाथि महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भनी उजुरी दिएको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

    प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend