शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

सुनको मूल्य घट्यो, तोलाको कति ?

सुनको मूल्य घट्यो, तोलाको कति ?

माघ ७ काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । आज बुधबार सुन तोलाको ७४ हजार ८ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुन ५ सय रुपैयाँले घटेको हो ।

तेजावी सुन तोलामा ७४ हजार ५ सय रुपैयाँ कायम गरिएको छ।

हिजो छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदी तोलाको ८८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी १५ तोलामा रुपैयाँ घटेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend