बिहिबार, कार्तिक २७ २०८२

बिहिबार, कार्तिक २७ २०८२

बिष्णु माझी र बलराम बिकको स्वरमा शिव हमालको लोक दोहोरी गित “आज मुटु दुखेनस किन” सार्वजनिक (भिडियो)

बिष्णु माझी र बलराम बिकको स्वरमा शिव हमालको लोक दोहोरी गित “आज मुटु दुखेनस किन” सार्वजनिक (भिडियो)

माघ ९ काठमाडौं – कलाकार शिव हमालको नयाँ लोक लोक दोहोरी गीत “आज मुटु दुखेनस किन” सार्वजनिक भएको छ। गीतमा चर्चित लोक दोहोरी गायिका बिष्णु माझी र बलराम बिकले स्वर दिएका छन्।

गीतमा लय, शब्द शिव हमालको रहेको छ भने शिशिर पौडेल र आयुस्मा कार्कीको अभिनय रहेको छ। गीतमा प्रेममा रहेका जोडीको बिछोड भएको र बिछोडपछिको पीडालाई उत्कृस्ट ढंगले प्रस्तुत गरिएको छ।

साइ भिजन प्राइभेट लिमिटेडले निर्माण गरेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन्।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend