सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

एमसीसी खारेजीको माग गर्दै अमेरिकी दुतावासमा ज्ञापनपत्र (भिडियो)

एमसीसी खारेजीको माग गर्दै अमेरिकी दुतावासमा ज्ञापनपत्र (भिडियो)

माघ ९ काठमाडौं – एमसीसीबारे यसका पक्ष विपक्षमा अनेक टिकाटिप्पणी भैरहेका बेला एमसीसी खारेज अभियान नेपालले काठमाडौंस्थित अमेरिकी दुतावासमा ज्ञापनपत्र बुझाएको छ।

यसमा एमसीसी इन्डो – प्यासिफिक रणनीतिको अंग भएको उल्लेख नगरे पनि यो यसकै अंग भएको र यसले नेपाललाई हित नगर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। यो अमेरिकी स्वार्थ र चाहनाअनुसार हुन लागेकोले स्वीकार्य नहुने बताइएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend