बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

गोष्ठीका लागि अमेरिका गएर उतै लुकिन उपमेयर

गोष्ठीका लागि अमेरिका गएर उतै लुकिन उपमेयर

माघ ९ काठमाडौं गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) सम्पर्कविहिन भएकी छन् । दर्शना नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् ।

अमेरिका पुगेको केही समय पछि उनी सम्पर्कबिहिन भएकी हुन् । दर्शना नगरपालिका महासंघको केन्द्रीय सदस्यको हैसियतले अमेरिकमा गोष्ठीमा सहभागी भएकी थिइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend