शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

के हो कोरोनाभाइरस ? कसरी बच्ने ? के भन्छन चिकित्सक ? (भिडियो अन्तर्वार्ता)

के हो कोरोनाभाइरस ? कसरी बच्ने ? के भन्छन चिकित्सक ? (भिडियो अन्तर्वार्ता)

माघ १० काठमाडौं विज्ञानलाई हालसम्म थाहा नै नभएको एउटा भाइरसले चीनमा अहिले फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको छ र त्यो रोग विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ।

मध्य चीनको वुहान शहरमा डिसेम्बरमा पहिलो पटक देखा परेको कोरोनाभाइरसको सङ्क्रमणका कारण २५ जनाको ज्यान गएको खबर प्राप्त भएका छन्।

यो भाइरसले सयौँ जनालाई सङ्क्रमित तुल्याइसकेको छ र विज्ञहरूले त्यो सङ्ख्या अझै बढिइरहने बताइरहेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend