बुधबार, असार २५ २०८२

बुधबार, असार २५ २०८२

अग्नि सापकोटाविरुद्ध परेको रिटको सुनुवाइ सर्‍यो

अग्नि सापकोटाविरुद्ध परेको रिटको सुनुवाइ सर्‍यो

माघ १२ काठमाडौं – सत्तारुढ नेकपाका तर्फबाट सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटको सुनुवाइ सरेको छ ।

न्यायाधीश हरि फुँयालले सापकोटाको मुद्दा हेर्न नमिल्ने भएपछि आजका लागि तोकिएको सुनुवाइ सरेको हो ।

न्यायाधीश हरि फुँयालको इजलासमा राखिएको सापकोटाको मुद्दा उनले सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चको न्यायाधीश नियुक्त हुनु अघि नै कानुन व्यवसायीका रूपमा बहस गरेका कारण हेर्न नमिल्ने भएपछि अर्को मितिका लागि सरेको हो । सुनुवाई सरेपछि उपयुक्त समयमा सुनुवाई गर्न छुट्टै न्यायाधीशसमेत तोकिने छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend