सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

बुद्धको इतिहाससँग जोडिएको प्राचीन पोखरी मासेर धमाधम भवन निर्माण गर्दै नगरपालिका

बुद्धको इतिहाससँग जोडिएको प्राचीन पोखरी मासेर धमाधम भवन निर्माण गर्दै नगरपालिका

माघ १२ काठमाडौं – पश्चिम नेपलाको रूपन्देहीम जिल्लामा गौतम बुद्धको इतिहाससँग जोडिएको मानिने एउटा प्राचीन पोखरी मासेर तिलोत्तमा नगरपालिकाले धमाधम भवन निर्माणको काम अगाडि बढाएको छ।

तत्कालीन मक्रहर गाउँ विकास समिति वडा नं ६ मा रहेको उक्त पोखरीमा अहिले नगरपालिकाको वडा नं ११ मा पर्छ। पोखरी रहेको स्थानमा वडा कार्यालय बनाउन सुरु गरिएको वडाध्यक्ष मुक्तिराम चौधरीले बताए।

वडा कार्यालय बनाउन पोखरीको झन्डै आधा भागमा कङ्क्रिटको ढलान गरिसकिएको छ। पिलर ठड्याउने बनाउने तयारी पनि हुँदैछ।

वडाध्यक्ष चौधरीले भने, “पोखरी मास्न त मन थिएन, तर त्यो ठाउँ सबैको पायक पर्ने भएकोले पोखरीमै भवन बनाउने निर्णय गरिएको हो।”

उक्त पोखरी एक बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको थियो।BBC

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend