सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

आस्था राउत पक्राउ पछीको एक्सक्लुसिभ भिडियो ,भनिन चिन्ता नगर्नुस यो प्रक्रिया हो

आस्था राउत पक्राउ पछीको एक्सक्लुसिभ भिडियो ,भनिन चिन्ता नगर्नुस यो प्रक्रिया हो

१३ माघ, काठमाडौं ।प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत काठमाडौं महानगरीय प्रहरी परिसरमा टेकुमा पुगेकी छिन
परिवारका सदस्यसँगै बिहान महानगरीय प्रहरी परिसर टेकु पुगेकी आस्था राउतले सुनौलो नेपालसंगछोटो कुराकानी गर्दै टेकुबाट आफ्ना समर्थक शुभचिन्तकलाई यो सामान्य प्रक्रिया हो केहि आतिनु पर्ने स्थिति छैन भन्ने प्रक्रिया दिएकी छन् । आस्था राउत आफै प्रहरी समक्ष उपस्थित भएको बिषयलाई उनि प्रहरी समक्ष आत्मसमर्पण गरेको अर्थमा बुझ्न सकिन्छ ।

अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई साेमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो ।
राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा स्वस्थ परिक्षण गरिसकिएको छ भने ।केहि बेरमा उनलाई अदालतमा उपस्थित गराउने महानगरीय प्रहरी परिसर टेकुले बताएको छ ।
भिडियो

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend