
नब निर्बाचित सभामुख अग्निप्रसाद सापकोटाको राष्ट्रपति भवन भित्र सपथ ग्रहण चल्दै गर्दा राष्ट्रपति कार्यालय शितलनिबासको अघि प्रदर्सन गर्ने क्रममा १ दर्जन मनाबधिकारबादी प्रक्राउ परेका छन् ।आइतबार संसदबाट सभामुखमा निर्बाचित भएसंगै सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सपथ लिएका बेला मानवअधिकारवादीहरू शितल निवासअगाडि प्रदर्शन गर्न पुगेका थिए।
पक्राउ पर्नेहरुमा पतिको हत्यामा संलग्न भएको भन्दै सापकोटाविरूद्ध मुद्दा लडिरहेकी पूर्णिमाया लामा पूर्णिमाया लामा, महानुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, नीराजन थपलिया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण घिमिरे, जेश्लीना राना, प्रशान्त त्रिपाठी र राजन कुइँकेल छन्
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend