
काठमाडौँ — गायिका आस्था राउतले प्रहरीले यति सहयोग गर्छ भन्ने नसोचेको बताएकी छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएपछि महानगरीय प्रहरी परिसर टेकुमा सुनौलो नेपालसंगको छोटो कुराकानीमा उनले यस्तो बताएकी हुन्।
आस्थालाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ ।
हेर्नुहोस गायिका आस्था राउत र महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीसंग सुनौलो नेपालले गरेको कुराकानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend