सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

सभामुखको निर्वाचन सर्वसम्मतिले हुनु सकारात्मक: प्रधानमन्त्री ओली

सभामुखको निर्वाचन सर्वसम्मतिले हुनु सकारात्मक: प्रधानमन्त्री ओली

माघ १५ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका छन्। सभामुखको निर्वाचन सर्वसम्मतिले हुनु सकारात्मक र स्वागतयोग्य भएको उनले बताएका छन्। ओलीले नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई बधाई तथा कार्यकाल सफलताको सुभकामना व्यक्त गरेका छन्।

ओलीले संसद्लाई मर्यादित ढंगले चलाउन सभामुख सापकोटालाई सुझाव दिए ।

प्रधानमन्त्री ओलीले स्वस्थ प्रतिस्पर्धाबाट लोकतान्त्रिक उपलव्धीहरु अघि बढ्ने समय भएकोले सबै मिलेर लाग्नुपर्ने धारणा व्यक्त गरे।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend