
माघ १५ काठमाडौं प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौतालाई छिट्टै पारित गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै देउबाले एमसीसीको अनुमोदन ढिलाई गर्न नहुने धारणा व्यक्त गरेका हुन्।
अमेरिकाले अहिलेसम्म यति धेरै आर्थिक सहयोग नगरेको र यो सहयोगलाई कुनै पनि हालतमा गुमाउन नहुने बताए। ‘नेपालको बिजुली भारतलाई बेच्ने हो भने आवश्यक पर्ने पूर्वाधारको विकासका लागि आएको एमसीसीको सहयोग लिएर जाँदा फाइदा हुने उनको भनाइ थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend