मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृतिमा भवन निर्माण गरिने

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृतिमा भवन निर्माण गरिने

माघ १५ काठमाडौं पूर्वप्रधानमन्त्री एवम् नेपाली नेपाली काँग्रेसका पुर्व पार्टी सभापति सुशील कोइरालाको स्मृतिमा स्थापित ‘सुशील कोइराला फाउण्डेशन’ भवन निर्माण हुने भएको छ ।

फाउण्डेशनका अध्यक्ष मृदुला कोइरालाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भवनको अगामी माघ १६ गते शिलान्यास गरिने जानकारी दिए ।

स्वर्गीय कोइरालाले नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा पु¥याएको अथक योगदानका बारेमा नयाँ पुस्तालाई जानकारी दिन रु दुई करोड ५० लाखको लागतमा फाउण्डेशन निर्माण गरिन लागेको उनले बताइन् ।

भवन निर्माणमा प्रदेश नम्बर १ सरकारले रु ७५ लाख र विराटनगर महानगरपालिकाले तीन कट्ठा जग्गा सहयोग गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend