आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

आस्था राउतविरुद्ध अभियोगपत्र दायर, थुनछेक बहस आजै

आस्था राउतविरुद्ध अभियोगपत्र दायर, थुनछेक बहस आजै

माघ १५ काठमाडौं गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभियोगपत्र दायर गरिएको छ । अभियोग पत्र दर्ता भएसँगै प्रहरीले राउतलाई थुनछेक प्रयोजनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय पुर्‍याएको छ।

आजै थुनछेक बहस हुनेछ । बहसपछि प्रमुख जिल्ला अधिकारीले उनलाई धरौटी वा साधारण तारेखमा छाड्नेछन् ।

प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार राउतलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend