शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

उर्लियो सुनको मूल्य, तोलाको कति पुग्यो ?

उर्लियो सुनको मूल्य, तोलाको कति पुग्यो ?

माघ १६ काठमाडौं- सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको छ। आज विहिबार नेपाली बजारमा सुनको मूल्य तोलाको ७६ हजार ३ सय कायम भएको छ।

हिजो बुधबार तोलामा ४ सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार भने ७ सय रुपैयाँले बढेको हो ।

त्यस्तै आज चाँदीको भाउपनि तोलामा १० रुपैयाँ बढी ८ सय ८० पुगेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend