सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

६७ हजारको चेकमा २० लाख थपेर २० लाख ६७ हजार निकालेपछि ….

६७ हजारको चेकमा २० लाख थपेर २० लाख ६७ हजार निकालेपछि ….

१६ माघ, काठमाडौं । बंगलादेशी नागरिक मुहिउद्दिन अहमद परवेजको काठमाडौंमा भएको हत्याको कारण विदेश लाने भनेर लिएको चार लाख रुपैयाँ भएको खुलेको छ ।

प्रकरणका मुख्य आरोपित दुला मियाँलाई प्रहरीले बुधबार राति काँकरभिट्टाबाट पक्राउ गरेसँगै हत्याको कारण खुलेको हो ।

त्यस्तै ६७ लाखको चेकमा अगाडी २० लाख थपेर २० लाख ६७ हजार निकाल्ने एक जनालाई समेत प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।

हेर्नुहोस प्रहरीले गरेको प्रेस मिट

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend