मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

प्रणय दिवसको अवसरमा “राज सिने आर्ट” ले काठमाडौंमा भव्य सांगीतिक कार्यक्रम गर्दै

प्रणय दिवसको अवसरमा “राज सिने आर्ट” ले काठमाडौंमा भव्य सांगीतिक कार्यक्रम गर्दै

माघ २१ काठमाडौं- प्रणय दिवसको अवसर पारी फागुन २ अर्थात १४ फेब्रुअरीका दिन काठमाडौंको लाजिम्पाटमा विविध सांगीतिक कार्यक्रम हुने भएको छ।

राज सिने आर्टको आयोजनामा हुन लागेको कार्यक्रममा विभिन्न गायक तथा सांगीतिक समूहको प्रस्तुति रहने छ।

उक्त कार्यक्रममा सञ्जय श्रेष्ठ तथा क्रस रोडस् ब्याण्ड, जेम्स प्रधान, बबिन प्रधान, कविन्द्र श्रेष्ठ, सचिन रौनियार, हरिश माथेमा, भिम तुलाधरको प्रस्तुति रहने छ भने देव राना तथा प्रिज्म ब्याण्डको विशेष प्रस्तुती रहनेछ । साझँ ५ बजेबाट हुने कार्यक्रम लाजिम्पाटको “नेपाली चुलो” मा संचालन हुने जानकारी छ। साथै विभिन्न पहिरन जनाउने खालको “फेशन शो” पनि कार्यक्रममा समावेश गरिएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend