शुक्रबार, जेष्ठ ९ २०८२

शुक्रबार, जेष्ठ ९ २०८२

जब डोनाल्ड ट्रम्पको सम्बोधनको कपी सभामुख न्यान्सी पेलोसीले उनकै अगाडी च्यातिदिइन…

जब डोनाल्ड ट्रम्पको सम्बोधनको कपी सभामुख न्यान्सी पेलोसीले उनकै अगाडी च्यातिदिइन…

माघ २२ काठमाडौं – तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण च्यातिदिएकी छन्। ट्रम्पको सम्बोधनबाट असन्तुष्ट भएर उनले सम्बोधनको कपी च्यातेकी हुन्।

सभामुख पोलेसी र सिनेटका अध्यक्ष रहेका उपराष्ट्रपति माइक पेन्सीको अगाडि पुगेका ट्रम्पले पेलोसीलाई नदेखेझै गरे। आफूसँग पेलोसीले हात मिलाउन खोज्दा ट्रम्पले उनलाई नजरअन्दाज गरे। आफूले अभिवादनका रुपमा हात मिलाउन हात नदिएका ट्रम्पको विरोधस्वरुप न्यान्सीले उनको अगाडी भाषण च्यातिदिएकी हुन्।

यसरी ट्रम्प र पेलोसीले एकअर्काविरुद्ध खुलेर आउनुबाट सदन र ह्वाइट हाउसबीचको दुरी अझै बढ्ने संकेत रहेको अमेरिकी मिडियाहरुले अनुमान गरेका छन्। अमेरिकी दुवै सदनलाई सम्बोधन गरेका ट्रम्पले कोरोना भाइरबाट आफ्ना नागरिकलाई बचाउन सबै कदम चालेको बताएका छन्।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend