सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

बालुवाटार जग्गा प्रकरण: बाबुराम भट्टराई भन्छन, तत्कालिन प्रधानमन्त्रीको हैसियतमा केहि मुद्दाहरुको नैतिक जिम्मेवारी लिन तयार छु (भिडियो)

बालुवाटार जग्गा प्रकरण: बाबुराम भट्टराई भन्छन, तत्कालिन प्रधानमन्त्रीको हैसियतमा केहि मुद्दाहरुको नैतिक जिम्मेवारी लिन तयार छु (भिडियो)

सुनौलो नेपाल,
संघिय समाजबादी पार्टी नेपालका नेता तथा पुर्बप्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा दायर गरेको मुद्दा त्रुटिपूर्ण रहेको बताएका छन । बिहिबार संसद भवनमा सुनौलो नेपालसंग कुराकानी गर्दै उनले भने एक त् यो अख्तियार अनुसन्धान आयोगको हाम्रो गठन प्रक्रियानै गलत छ त्यसमा हुने भागबन्डाका आधारमा अख्तियार जस्ता स्वन्तन्त्र निकायमा जाने प्रवृति रहेकोमा पूर्ण रुपमा न्यायसंगत हुँदैन यो त्रुटीपूर्ण छ ।

तत्कालिन प्रधानमन्त्रीको हैसियतले त्यो मन्त्रिपरिषदमा रहेका चन्द्रदेब जोशी लगाएतका नेताहरुको नैतिक रुपमा लिन तयार भएको पनि बताएका छन । नेकपा महासचिब बिष्णु पौडेल तर्फ इंगित गर्दै उनले भने जग्गा फिर्ता गर्छु भनेकाले मुद्दा नचलाईएकोले केहि हद सम्म नियत पनि खराब देखिन्छ उनले भने ”कसैले चोर्‍यो म फिर्ता गर्छु भनेर छाड्न मिल्छ”
भिडियो

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend