शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

ललितानिवास प्रकरण: अख्तियारले मुद्दा हालेको छ अदालतले जवाफ दिन्छ, सरकारलाई यसमा किन जोड्ने ? (भिडियो)

ललितानिवास प्रकरण: अख्तियारले मुद्दा हालेको छ अदालतले जवाफ दिन्छ, सरकारलाई यसमा किन जोड्ने ? (भिडियो)

माघ २३ काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवासचन्द्र नेम्वाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कामलाई सरकारसंग जोड्न नहुने बताएका छन्। उनले संबैधानिक आयोगले स्वतन्त्र रुपमा आफ्नो काम गरेको भन्दै यो कुरामा सरकार कहाँबाट जोडियो आफुले बुझ्न नसकेको बताए।

बालुवाटारको ललिता निवास प्रकरणमा अख्तियारले उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा दर्ता गरेपछि विरोध गर्दै कांग्रेस संसद अवरुद्ध गरेको छ। सदनमा नेपाली कांग्रेसले जुन कुरा उठाएको छ त्यसको जवाफ सरकारले नभएर अख्तियारले र अदालतले दिने उनको भनाइ छ।

यस विषयलाई लिएर लामो समय सदन अवरुद्ध हुन नहुने उनको धारणा छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend