शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

नेपाल भर्सेस अमेरिका: नेपालको पाँचौ विकेटको पतन !

नेपाल भर्सेस अमेरिका: नेपालको पाँचौ विकेटको पतन !

काठमाडौँ आईसीसी क्रिकेट विश्वकप लिग २ मा पहिलो अंकको खोजिमा रहेको नेपालले शनिबार शीर्ष स्थानको अमेरिकासँग खेल्दा घरेलु टोली केही परिवर्तित देखिएको छ । अमेरिकाले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । नेपालले ५ विकेट गुमाइसकेको छ । सुवास खकुरेल, कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र पारस खड्का. आरिफ सेख आउट भइसकेका छन् ।सन् २०२३ को विश्वकप छनोटको आधार रहेको प्रतियोगिताको पहिलो खेलमा ओमानसँग बुधबार १८ रनले पराजित भएपछि नेपाल रणनितिक हिसाबमा मात्र नभई बाध्यताका कारण पनि परिवर्तन गर्न लागेको हो ।

ताजा स्थितिमा नेपाल ५ विकेटको क्षतिमा २१ ओभरको खेल जारी रहंदा 50 रन बनाएको छ अहिले क्रिजमा युवा खेलाडी कुसल मल्ल र बिनोद भण्डारी रहेका छन

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend