
सुनौलो नेपाल
फागुन २५ ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही भएर सत्तारुढ दलका नेतालाई बचाउने बिपक्षी नेतालाई फसाउने रणनीतिमा सरकारको छायाँ भनेर अख्तियारले मुद्दा दायर गरेको भन्दै विवेकशिल नेपाली दलको अगुवाईमा शनिबार बिहान ‘भ्रष्टाचारीलाई रेड कार्ड’ भन्ने नारा सहित बालुवाटारमा प्रदर्शन भएको हो
ललिता निबास जग्गा प्रकरणमा आफ्ना नेतालाई जोगाएको भन्दै सामाजिक संजाल देखि नागरिक समाजले अख्तियारको कदमलाई पुर्बाग्रही भनेका छन् ।ललिता निबास प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, माधब कुमार नेपाल सहित नेकपा महासचिब बिष्णु पौडेल पनि कानुनको दयारामा लिनु पर्ने माग जबर्जस्ति उठेको छ तर यस प्रकरणमा बाबुराम भट्टराईले आफु दोषी देखिए कानुन बमोजिम संजाय भोग्न तयार रहेको बताएका छन् भने माधब कुमार नेपाल र बिष्णु पौडेलले आफु निर्दोष भएको जिकिर गरेका छन ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend