शुक्रबार, असार २७ २०८२

शुक्रबार, असार २७ २०८२

अमेरिका बिरुद्ध कुशल मल्ल आक्रामक अर्धसतक !

अमेरिका बिरुद्ध कुशल मल्ल आक्रामक अर्धसतक !

काठमाडौँ आईसीसी क्रिकेट विश्वकप लिग २ मा युवा खेलाडी कुसल मल्लले आक्रामक ब्याटिंग गर्दै अर्धसतक प्रहार गरेका छन् । पहिलो अंकको खोजिमा रहेको नेपालले शनिबार शीर्ष स्थानको अमेरिकासँग खेल्दै छ सुरुवाती चरणका मुख्य ब्याट्सम्यानहरु आउट  भएको अवस्थामा ब्याटिंग गर्न कुशल  मल्ल आएका थिए ।

बिनोदले पनि ४६  बलमा ५० अर्धसतक प्रहार गरेका हुन् । चालु अवस्थामा नेपाल  ३४  ओभर सकिदा नेपालले १२८ रन जोडेको छ ।

अहिले क्रिजमा बिनोद भण्डारी २९ रन र कुसल मल्ल क्रिजमा जमिरहेका छन्

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ । शरद भेषवाकरको ठाउँमा स्थान बनाएका सुवास खकुरेल, कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखजस्ता भरपर्दा ब्याट्सम्यान नेपालले गुमाइसकेको छ ।

ओपनिङमा आएका खकुरेलले ३ रनमै आउट भए । कप्तान मल्लले २१, खड्का १९ रनमै आउट भए । उपकप्तान ऐरीले खाता खोल्न नै सकेनन् । नेपालले बुधबार ओमानसँग पनि हार बेहोरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend