
माघ २५ काठमाडौं केहि समयअगाडी पत्रकारलाई नाकको हड्डी भाँच्ने धम्की दिएर विवादमा तानिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ४५ लाख मागेको आरोप आरोप लागेको छ। मेयर चौधरीले आँफुसंग ४५ लाख मागेको इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईंले आरोप लगाएका छन्।
फेसबुकमा एउटा स्टाटस लेख्दै चौलागाईंले चुनावको ऋण र छोराको विवाहको ऋण तिर्न ४५ लाख रुपैँया मागेको आरोप लगाएका हुन्।
मेयर चौधरीले नगर प्रहरी खटाएर चौलागाईँलाई पक्राउ गर्न लगाएको समाचार बाहिरिएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend