बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

नेपाल भर्सेस अमेरिका: कुशल मल्लको विश्व कीर्तिमानी पारीको मद्दतमा अमेरिकालाई नेपालको मध्यम लक्ष्य

नेपाल भर्सेस अमेरिका: कुशल मल्लको विश्व कीर्तिमानी पारीको मद्दतमा अमेरिकालाई नेपालको मध्यम लक्ष्य

माघ २५ काठमाडौं आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल र अमेरिकाबिचको खेलमा नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। क्रितिपुरस्थित त्रिवि किर्केट मैदानमा जारी खेलमा नेपालले कुशल मल्ल र विनोद भण्डारीको सानदार पारीमा नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउंदै १९० रन बनायो।

कुशल मल्लसँग उत्कृष्ट साझेदारी गरेका विनोदले ७९ बलमा ५९ रनको योगदान गरे । मल्लले ५१ बलमा ५० रन बनाउँदै विश्व क्रितिमानी राख्न सफल भए। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २१ र पारस खड्काले १९ रन जोड्दा शरद भेस्वाकरको स्थानमा आएका सुवास खकुरेलले ३ रन मात्र बनाउन सके।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend