सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

गायिका प्रविशा अधिकारी र गायक सुबिन श्रेष्ठको स्वरमा पप गीत “फोटो खिचिक्क” सार्वजनिक

गायिका प्रविशा अधिकारी र गायक सुबिन श्रेष्ठको स्वरमा पप गीत “फोटो खिचिक्क” सार्वजनिक

माघ २६ काठमाडौं- गायिका प्रविशा अधिकारी र गायक सुबिन श्रेष्ठको स्वरमा पप गीत “फोटो खिचिक्क” सार्वजनिक भएको छ। केशव शर्मा बेल्वासेको शव्द, लय रहेको गीतको भिडियोमा उषा उप्रेती र प्रथम क्षत्रीले अभिनय गरेका छन्।

राजु कार्की र विषा निरौलाले एरेन्ज गरेको गीतको भिडियोलाई प्रथम क्षत्रीले निर्देशन गरेका हुन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend