
माघ २७ काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी केन्द्रिय सदस्य भगवती चौधरीले आफुले जनमत पाए पनि विभिन्न जालझेलका कारण निर्वाचनमा पराजित भएको बताएकी छिन। निर्वाचन आयोग, प्रशासन लगायत लागेर आफुलाई चुनाव हराएको उनको भनाइ छ।
चौधरी गत प्रतिनिधि सभाको निर्वाचनमा बिजयकुमार गच्छदारसंग पराजित भएकी थिइन्।
सुनौलो नेपालसंग कुरा गर्दै चौधरीले गच्छदारले मतदातालाई प्रलोभनमा पार्ने, रक्सि, मासु, भोजभतेर गर्ने , पैसा बाँड्ने जस्ता कामहरु गरि झिनो मतले चुनाव जितेको आरोप लगाइन।
उनले गच्छदारले अन्याय गरेको र अहिले उनले त्यसैको नतिजा भोग्नुपरेको बताइन।
विजय गच्छदार अहिले बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
प्रस्तुत छ नेता चौधरीसंग सुनौलो नेपालले गरेको कुराकानी:
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend