सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

तस्बिरमा यस्तो देखियो नवनियुक्त आईजीपी ठाकुर ज्ञवालीको दर्ज्यानी चिन्ह तथा सुशोभन कार्यक्रम

तस्बिरमा यस्तो देखियो नवनियुक्त आईजीपी ठाकुर ज्ञवालीको दर्ज्यानी चिन्ह तथा सुशोभन कार्यक्रम

सुनौलो नेपाल माघ २९ काठमाडौँ, नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले दर्ज्यानी चिह्न ग्रहण गर्दै कार्यभार सुरु गरेका छन् । बुधबार सिंहदरबारमा आयोजित समारोहमा गृहसचिब महेश्वर न्यौपानेले महानिरीक्षक ठाकुर ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

मंगलबार सर्बेन्द्र  खनालले ३० वर्षे सेवा अवधीका कारण सेवाबाट अवकाश पाएपछि ज्ञवालीलाई  सरकारले नेपाल प्रहरीको नयाँ प्रमुखमा ज्ञवालीलाई नियुक्त गरेको थियो।

तस्बिर -हेमराज शर्मा /सुनौलो नेपाल

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend