
माघ २९ काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद यशोधा सुवेदी गुरुङले महिनावारी हुँदा छिछि र दुरदुर गर्ने परम्परालाई प्रोत्साहित गर्ने स्वस्थानी ब्रतकथाका पानाहरु च्यात्नुपर्ने बताएकी छिन।
सुनौलो नेपालसंग कुरा गर्दै उनले महिलाका बिषयमा अफवाह फैलाउने गरेर र महिलाको तेजोबत गर्ने गरेर लेखिएका पानाहरु च्यात्नुपर्ने बताइन। छाउगोठ भत्काएर छाउप्रथा अन्त्य नहुने भन्दै उनले यो प्रथालाई मानिसको बिचार, सोच, मानसिकता तथा संस्कार र संस्कृतिबाट हटाउनुपर्ने धारणा राखिन।
हेर्नुहोस सुनौलो नेपालका लागी सन्तोष निरौलाले सांसद यशोधासंग गरेको कुराकानी:
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend