सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

विप्लव सम्वद्ध अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ

विप्लव सम्वद्ध अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ

फागुन १ काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्व सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन्।

उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो।

ढकालसंगै अन्य ५ जना पनि पक्राउ परेको बताइएको छ। उनीहरुमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend