logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    डेंगु संक्रमणबाट काठमाडौं महानगरका वडाध्यक्ष रिजालको निधन

    डेंगु संक्रमणबाट काठमाडौं महानगरका वडाध्यक्ष रिजालको निधन

    30.2K
    Shares
    डेंगु संक्रमणबाट काठमाडौं महानगरका वडाध्यक्ष रिजालको निधन

    काठमाडौं । डेंगुबाट काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

    वडासचिव प्रकाश खड्काका अनुसार उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हाे ।

    डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए ।

    रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend