आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

अध्यक्ष अन्सारीले प्रधानमन्त्रीलाई भेटेपछि गृहले धार्मिक सम्मेलनमा लगाइएको रोक हट्यो

अध्यक्ष अन्सारीले प्रधानमन्त्रीलाई भेटेपछि गृहले धार्मिक सम्मेलनमा लगाइएको रोक हट्यो

सुनौलो नेपाल/काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीको पहलपछि धार्मिक सम्मेलनमा लगाइएको रोक हटेको छ ।

सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा हुने भनिएको मुसलमान समुदायको धार्मिक सम्मेलन गर्नलाई गृह मन्त्रालयले रोक लगाएको थियो । अन्सारीले प्रधानमन्त्रीसँग भेटगरी प्रतिबन्ध हटाउन माग गरेका थिए ।


प्रधानमन्त्रीले गृहमन्त्री, गृहसचिवलगायतका अधिकारीलाई निर्देशन दिएपछि रोक हटेको हो ।

सम्मेलनको सम्पूर्ण जिम्मेवारी आयोग लिने भनेपछि सरकार पछाडि हटेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend