शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

संसदमा प्रधानमन्त्रीको सम्बोधन अन्तिम समयमा स्थगित

संसदमा प्रधानमन्त्रीको सम्बोधन अन्तिम समयमा स्थगित

फागुन २ काठमाडौं –  प्रतिनिधिसभामा बैठकमा हुन लागेको प्रधानमन्त्रीको बिशेष सम्बोधन स्थगित भएको छ। राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकाले शुक्रबार २ बजेका लागि बोलाएको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने जानकारी प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सुनौलो नेपाललाई जानकारी दिनुभयो  ।

प्रधानमन्त्रीको सम्बोधनमा अन्तिम समयमा नेपाली काँग्रेसबाट निर्बाचित राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्ययको निधन भएपछि संसद बैठक शोक प्रस्ताब पारित गरेर स्थगित गर्न माग गरेको थियो ।

आगामी बैठक फागुन ३ गते शनिबार बस्ने बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दुई बर्षे कार्यकालको अवसरमा बिशेष सम्बोधन गर्नुहुने भएको छ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको २ वर्ष पुगेको अवसरमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend