logo

२०८० फाल्गुन १२ शनिबार

logo
  • शनिबार, १२ फाल्गुन २०८०
  • बिपी साहित्य महोत्सव शुरु

    बिपी साहित्य महोत्सव शुरु

    1.8K
    Shares
    बिपी साहित्य महोत्सव शुरु

    काठमाडौँ । बिपी साहित्य महोत्सव शुरु भएको छ । ललितपुरस्थित नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा आजबाट बिपी साहित्य महोत्सव शुरु भएको हो । महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले गरे ।

    काँग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उहाँका साहत्यिक विषयमा चर्चा र छलफल हुनेछ । उनले दिनुभएका योगदानर्ला युवा पुस्तामाझ बुझाइने कार्यक्रम छ । महोसत्वमा विभिन्न साहित्यिक श्रष्टा, काँग्रेस नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता छ । साहित्य महोत्सव ३ दिनसम्म चल्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend